विराटनगरका मेयरको गाडीबाट जसले ४ सयभन्दा बढी संक्रमित बोके

बैशाखको तेस्रो हप्तादेखी विराटनगर महानगरभित्र दोस्रो चरणको कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढीरहेको थियो । दैनिक सय भन्दा बढी कोरोना संक्रमित संख्या बढ्न थाल्यो । कोरोनाको ‘हटस्पट’ बनेको विराटनगरमा दैनिक जसो मृत्युहुनेको संख्या समेत थपिदैं गएको थियो । यता कोरोनको उच्च जोखिमलाई मध्यनजगर गर्दै निशेषधाज्ञा लागु गरियो ,
तत्काल भनेको बेला अस्पतालहरुमा बेड पाईदैन थियो । पैसा भएर पनि विरामीलाई उपचार गराउन अस्पतालहरुमा आईसियु र भेन्टिलेटर अभाव थियो । अक्सिजन आपूर्ती प्रणालीमा समेत असहज स्थिति आएको थियो । विरामीलाई अस्पतालसम्म जानको लागी एम्बुलेन्स पाईदैन थियो । भएका र भेटिएका एम्बुलेन्सले चर्को मूल्य लिने गर्दथे ।
तर, त्यही बेला भने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले आफुले प्रयोग गर्दै आएको गाडी संक्रमित भएका नगरवासीका लागी निःशुल्क प्रयोग गर्ने दिनु भएको थियो । आफु भने मोटरसाईकल प्रयोग गरेर दैनिक कामकाजमा हिडुने गर्नु भएको थियो ।
महानगरभित्रका आफ्ना नागरिकहरुलाई अस्पतालसम्म पुग्न मेयरको गाडी समेत प्रयोगमा आउने गरेको थियो । त्यति मात्र हैन तत्काल होम आईसोलेसनमा बसेका विरामीहरुको लागी निःशुल्क अक्सिजन समेत उपलब्ध गराउने गरिएको थियो ।

न दिन न रात र घामपानीको कुनै प्रवाह नगरी ४ सय भन्दा बढी कोरोना संक्रमित बोक्ने आँट गरेका थिए, विराटनगर १२ पञ्चमुखीका ३७ बर्षिय दिपक पौडेलले । घरमा ३ बर्षकी छोरी र श्रीमतीसँग एक महिना बढी लामो समय टाढिएर कोरोना संक्रमित विरामी ओसारपसार उनी खटेका हुन् ।
माहारीको सयममा घरपरिवार, आफन्त कोही नभनी असिन–पसिन हुँदै विरामी बोक्ने हिम्मत गरे दिपकले । जुनसुकै समयमा फोन आउन साथ उनी विरामीका घरमा पुग्थे । कहिले विरामी लिन त कहिले अक्सीजन बोकेर । उनले गरेको काम देखेर विरामीका आफन्तले खुलेर नै प्रसङसा गर्ने गर्दथे । रातको समय हो या दिनको उनी फोन आउन साथ विरामीका घरमा पुग्ने गर्दथे । दिपकले गरेको सेवा र महानगरले गरेको सहयोग प्रति विरामीका आफन्त यसरी खुलेर प्रसङसा गर्दथे ।
यता आज हामीले त्यही ४ सय भन्दा बढी कोरोना संक्रमित बोकेर सेवामा खटिएका दिपक पौडेलसँग उनको अनुभव अन द स्र्पोट कुराकानी गरेका छौ हेर्नुहोस अबको क्रममा ।
कोरोना माहामारी हट स्पट विराटनगरमा जसले ४ सयभन्दा बढी संक्रमित बोकेर अस्पताल सम्म पुर्याए
बैसाखको तेस्रो हप्तादेखी विराटनगर महानगरभित्र दोस्रो चरणको कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढीरहेको थियो । दैनिक सय भन्दा बढी कोरोना संक्रमित संख्या बढ्न थाल्यो । कोरोनाको ‘हटस्पट’ बनेको विराटनगरमा दैनिक जसो मृत्युहुनेको संख्या समेत थपिदैं गएको थियो । यता कोरोनको उच्च जोखिमलाई मध्यनजगर गर्दै निशेषधाज्ञा लागु गरियो , तत्काल भनेको बेला अस्पतालहरुमा बेड पाईदैन थियो । पैसा भएर पनि विरामीलाई उपचार गराउन अस्पतालहरुमा आईसियु र भेन्टिलेटर अभाव थियो । अक्सिजन आपूर्ती प्रणालीमा समेत असहज स्थिति आएको थियो । विरामीलाई अस्पतालसम्म जानको लागी एम्बुलेन्स पाईदैन थियो । भएका र भेटिएका एम्बुलेन्सले चर्को मूल्य लिने गर्दथे ।

तर, त्यही बेला भने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले आफुले प्रयोग गर्दै आएको गाडी संक्रमित भएका नगरवासीका लागी निःशुल्क प्रयोग गर्ने दिनु भएको थियो । आफु भने मोटरसाईकल प्रयोग गरेर दैनिक कामकाजमा हिडुने गर्नु भएको थियो ।
महानगरभित्रका आफ्ना नागरिकहरुलाई अस्पतालसम्म पुग्न मेयरको गाडी समेत प्रयोगमा आउने गरेको थियो । त्यति मात्र हैन तत्काल होम आईसोलेसनमा बसेका विरामीहरुको लागी निःशुल्क अक्सिजन समेत उपलब्ध गराउने गरिएको थियो ।

न दिन न रात र घामपानीको कुनै प्रवाह नगरी ४ सय भन्दा बढी कोरोना संक्रमित बोक्ने आँट गरेका थिए, विराटनगर १२ पञ्चमुखीका ३७ बर्षिय दिपक पौडेलले । घरमा ३ बर्षकी छोरी र श्रीमतीसँग एक महिना बढी लामो समय टाढिएर कोरोना संक्रमित विरामी ओसारपसार उनी खटेका हुन् ।
माहारीको सयममा घरपरिवार, आफन्त कोही नभनी असिन–पसिन हुँदै विरामी बोक्ने हिम्मत गरे दिपकले । जुनसुकै समयमा फोन आउन साथ उनी विरामीका घरमा पुग्थे । कहिले विरामी लिन त कहिले अक्सीजन बोकेर । उनले गरेको काम देखेर विरामीका आफन्तले खुलेर नै प्रसङसा गर्ने गर्दथे । रातको समय हो या दिनको उनी फोन आउन साथ विरामीका घरमा पुग्ने गर्दथे । दिपकले गरेको सेवा र महानगरले गरेको सहयोग प्रति विरामीका आफन्त यसरी खुलेर प्रसङसा गर्दथे ।
यता आज हामीले त्यही ४ सय भन्दा बढी कोरोना संक्रमित बोकेर सेवामा खटिएका दिपक पौडेलसँग उनको अनुभव अन द स्र्पोट कुराकानी गरेका छौ हेर्नुहोस अबको क्रममा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्