कोरोना माहामारीका फ्रन्टलाईनरको लागि दिप प्रजल्वन

कोरोना माहामारीका फ्रन्टलाईनरको लागि दिप प्रजल्वन

विराटनगर । कोरोना माहामारीको समयमा अग्रपंक्तिमा खटिएका व्यक्तिहरुको सुस्वास्थ्यको कामना गर्दै बरगाछी युवा समुहले दिप प्रज्वलन गरेको छ ।
बरगाछी युवा समुहले बन्दाबन्दी भएको ५१ औं दिनमा माहामारीको समयमा अग्रपंतिमा खटिएका साथै कोरोना संक्रमितको सुस्वाथ्यको कामना गर्दै मृतकहरुको आत्माको कामना गर्दै दिप प्रजल्वन गरेको छ ।
विराटनगरको बरगाछी स्थित युवाहरुको समुह भेला भई दिप प्रज्वलन गरेको हो ।
‘गन्तव्य तपाईको जिम्वेवारी हाम्रो’ ‘हामी रोग र भोक दुवैसँग लड्न मदत गर्ने छौ’ भन्ने मुल नारा सहित विगत ५१ दिनदेखी कोरोना संक्रमितको व्यावस्थापनदेखी निशुल्क खाना खुवाउने अभियान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्