विराटचौकमा भर्खरै सवारी दुर्घटना, घाईतेको अवस्था चिन्ताजनक

<span class='c1'>विराटचौकमा भर्खरै सवारी दुर्घटना,</span> <span class='c2'>घाईतेको अवस्था चिन्ताजनक</span>

विराटनगर । विराटचौकमा भर्खरै टिपरको ठक्करबाट मोटरसाईकललाई ठक्कर दिदा २ जनाको अवस्था चिन्ताजनक अवस्था रहेको बेलाबारी प्रहरीले जनाएको छ ।

पस्चिमबाट पुर्व जादै गरेको टिपरले विपरीत दिशाबाट आउदै गरेको मोटरसाईसाकलाई ठक्कर दिएको हो । ठक्कर दिने टिपर सहित चालक फरार रहेको बेलबारी प्रहरीले जनाएको छ ।
थप विवरण आउन बाकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्