पोखरीमा माछा मार्ने क्रममा डुबी मृत्यु

<span class='c1'>पोखरीमा माछा मार्ने</span> <span class='c2'>क्रममा डुबी मृत्यु</span>

झापा। झापा अर्जुनधारा नगरपालिका ११ स्थित अर्जुनधारा बस्ने ४० बर्षीय माइकल सोरेनको पोखरीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । हिजो बेलुका पौने ६ बजे उनि घर देखि २० मिटर पश्चिममा रहेको माछा पोखरीमा माछा मार्ने क्रममा पोखरीमा डुबि बेपत्ता भएका थिए ।

घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय अनारमणी र १ नम्बर प्रदेश बिपत ब्यबस्थापन चन्द्रगढी झापाबाट प्रहरी टोली खटि गई खोजतलास गर्ने क्रममा आज बिहान १० बजे माईकल सोरेनको मृत लास फेला पारेको हो । लाशलाई कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागी मेची अस्पताल भद्रपुर पठाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्