प्रदेश १ मा ६१९ संक्रमणमुक्त, ३८३ संक्रमित थपिए

प्रदेश १ मा ६१९ संक्रमणमुक्त, ३८३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ माआज ६१९ जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५६ महिला र ३६३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या५८ हजार ४७७पुगेको छ ।

प्रदेश १ माआज ३८३ जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा १२७, सुनसरीमा १२४, झापामा ८२,उदयपुरमा १८, धनकुटामा ७, इलाममा ४, पाँचथर, सोलुखुम्वु, संखुवासभा र भोजपुरमा२–२, खोटाङमा १ र प्रदेश १ बाहिरका १२ जनामा ससंक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ६४, सुन्दरहरैचामा २०, बुढीगंगामा ११, बेलबारी र लेटाङमा ५–५, कटहरीमा ४, उर्लाबारी, पथरीशनिश्चरे र रतुवामाई ३–३,धनपालथान, मिक्लाजुङमा २, सुनबर्षी, केराबारी,ग्रामथान, रंगेली, कानेपोखरी र जहदामा १–१, सुनसरीको धरानमा ४७, इटहरीमा ४६, बराहक्षेत्रमा ९, दुहवीमा७, रामधुनी र स्थानीयतहनखुलेका ५–५, बर्जुमा ३, इनरुवामा २, झापाको विर्तामोडमा १९, दमकमा १६, मेचीनगरमा ११, अर्जुनधारामा १०, भद्रपुरमा ८,शिवसताक्षीमा ६, बुद्धशान्ति, कनकाई र कमलगाउँपालिकामा ३–३, नखुलेका २ र बा¥हदशीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा १२, चौदण्डीगढीमा , उदयपुरगढीमा २ र स्थानीयतहनखुलेका १, धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मी, पाख्रिवास, शहिदभूमी र स्थानीयतहनखुलेका १–१, इलामको इलामनगरपालिकामा २, चुलाचुली र स्थानीयतहनखुलेका १–१, पाँचथरको फिदिम र स्थानीयतहनखुलेका १–१, सोलुखुम्वुको थुलुङ दुधकोशीमा २, संखुवासभाको सभापोखरी र धर्मदेवीमा १–१, भोजपुरमा२, खोटाङको दिक्तेल रुपाकोटा मझुवागढीमा १ र प्रदेश १ बाहिरका १२ जनामा ससंक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या६९ हजार ६०७पुगेको छ । सक्रिय संक्रमितको संख्या ९ हजार ९८३ रहेको छ । प्रदेश १ माआज १ हजार २८० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २०१ म्हिलार १८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्