पानीमा डुबेर बालकको मृत्यु

पानीमा डुबेर बालकको मृत्यु

झापा । झापा गौरादह नगरपालिका ४ मैदानघुपा का गोपाल भट्टराईको छोरा २ बर्षीय संयोग भट्टराई पैनीमा डुबी मृत्यु भएको छ ।

घर अगाडी पैनीमा खेल्ने क्रममा अचानक डुबी घाइते भई उपचारको लागि गौरादह स्थित ममता मेडिकलमा ल्याउँदा उनको मृत्यु भएको हो ।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्