रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को गभर्नरमा विराटनगरका सन्तोष रिजाल

<span class='c1'>रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को</span> <span class='c2'>गभर्नरमा विराटनगरका सन्तोष रिजाल</span>

विराटनगर निवासी सन्तोष रिजाल रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटान अन्तर्गत डिस्ट्रिक्ट गभर्नर चयन हुनु भएको छ । रिजालले वर्ष २०२१-२२ को लागि गभर्नर चयन हुनु भएको हो ।
विराटनगरबाट यस पद प्राप्त गर्ने रिजाल दोश्रो व्यक्ति हुनुहुन्छ । यस अघि विराटनगरका उद्यमी बासुदेव गोल्यानले यो जिम्मेवारी सम्हालिसक्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्