यात्रा पास लिएर विराटनगरदेखी काठमाण्डौ

<span class='c1'>यात्रा पास लिएर</span> <span class='c2'>विराटनगरदेखी काठमाण्डौ</span>

कोरोना भाइरसको जोखिमको न्युनिकरणको लागी भन्दै सरकारले जारीको निषेधाज्ञाका कारण लामो तथा साना दुरीका सवारी साधान चलाउनमा रोक लगाइएको छ ।
तर आपतकालिन अवस्थामा रहेका यात्रुहरुले भने जिल्ला प्रशासन कार्यलय मोरङबाट पास लिई विराटनगर बसपार्कदेखी काठमान्डौ जाने गरेका छन् । त्यसरी नै पास लिएर काठमाडौं जाने तयारीमा लागेको यात्रुवाहक बस ।

तस्वीर: प्रेम देवान/आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्