माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

<span class='c1'>माछा मार्ने क्रममा</span> <span class='c2'>करेन्ट लागेर मृत्यु</span>

इलाम । ईलाम, माङसेबुङ गाँउपालिका ५ का ४२ बर्षीय प्रविन राई करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे राईले माई नगरपालिका ४ स्थित मानिस नबसेको घरबाट विद्युतको तार जोडी गङटेखोलामा माछा मार्ने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका थिए ।

उनको उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्