लागुऔषधसहित एक जना पक्राउ

<span class='c1'>लागुऔषधसहित एक</span> <span class='c2'>जना पक्राउ</span>

धरान । सुनसरी धरान ११ नगरकोट कोठा भाडामा बस्ने २० बर्षीय सत्यम दासलाई प्रतिबन्धित औषधी सहित पक्राउ गरिएको छ । हिजो दिउसो साढे १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दासको कोठामा लुकाइछिपाइ राखेको प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरिएको हो ।

उनको कोठाबाट सिटाडोल–५०, ३९० क्याप्सुल र स्पास्पेन ३९० क्याप्सुल बरामद गरिएको छ । दासको सप्तरी अग्नीसर कृष्णसरवन ४ घर भई हाल धरान कोठा भाडामा बस्दै आएका व्यक्ति हुन् । पक्राउ परेका दासको थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्