शाश्वत बेकरी सपद्वारा बाढी पीडितलाई राहत सामाग्री वितरण

<span class='c1'>शाश्वत बेकरी सपद्वारा बाढी</span> <span class='c2'>पीडितलाई राहत सामाग्री वितरण</span>

विराटनगर । विराटनगर ५ जानकी चौकमा रहेको शाश्वत बेकरी सपद्धारा बाढी पीडितलाई राहत सामाग्री वितरण गरेको छ । विराटनगरमा विगत ४ दिनदेखी निरन्तर परेको अविरल बर्षा कारण विस्थापित भएका घरपरिवारलाई वेकरी सपद्वारा खाजाको रुपमा वेकरीका परिकारहरु वितरण गरिएको शाश्वत वेकरी सपका संचालक कुमार दाहालले जानकारी दिनुभयो ।

विराटनगर ८ स्थित सिंघिया खोलामा आएको बाढीले गर्दा सुकुम्वासी वस्तीका ४० घर परिवारका सदस्यलाई सो सामाग्री वितरण गरेका थिए । सम्बन्धित निकायले उत्तm सुकम्वासी टोलमा व्यवस्थित गर्न नसकेका कारण हरेक बर्ष डुबान हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्