पानीमा डुबेर बालकको मृत्यु

<span class='c1'>पानीमा डुबेर</span> <span class='c2'>बालकको मृत्यु</span>

रंगेली । मोरङ रंगेली नगरपालिका वडा नम्बर २ स्थित धिमधिमे चौक नजिकै मा रहेको कहरे खोलाको छेउको खेतमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ । खेतमा जमेको पानीमा डुवेर १३ बर्षका जनक गजुरेलको मृत्यु भएको हो ।

बालकको शव पानीमा डुबेको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिनुभयो । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्