प्रदेश १ मा आज ६२३ संक्रमणमुक्त, ३५९ संक्रमितथपिए

प्रदेश १ मा आज ६२३ संक्रमणमुक्त, ३५९ संक्रमितथपिए

विराटनगर । प्रदेश १ मा आज ६२३ जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८४ महिला र ३३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार १५८ पुगेको छ ।
प्रदेश १ माआज३५९ जनाकोरोना संक्रमितथपिएका छन् । झापामा १४८, मोरङमा १३१, सुनसरीमा ४७, धनकुटामा १२, उदयपुरमा ५, इलाममा ३, पाँचथर र संखुवासभामा २–२,ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

झापाको मेचीनगरमा ३५, विर्तामोडमा २६, दमकमा २४, अर्जुनधारा र भद्रपुरमा१७–१७, कनकाईमा १३, शिवसताक्षीमा ५, बुद्धशान्ति, बा¥हदशी र कमलगाउँपालिकामा २–२, गौरादह, गौरीगञ्ज , हल्दिबारी, झापागाउँपालिका र स्थानीयतहनखुलेका१–१, मोरङको विराटनगरमा ५४, बेलबारीमा ४४, पथरीशनिश्चरेमा ९, बुढीगंगामा ५, लेटाङ, ग्रामथान, सुन्दरहरैचा र कटहरीमा ३–३, सुनबर्षीमा २, उर्लाबारी, केराबारी, रंगेली, धनपालथान र स्थानीयतहनखुलेका १–१, सुनसरीको धरानमा २१, इटहरीमा १६, दुहवी र स्थानीयतहनखुलेका ३–३, भोक्राहानरसिंहमा २, गढी र बराहक्षेत्रमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा ८, साँघुरीगढी, पाख्रिबास, शहिदभूमी र महालक्ष्मीमा १–१, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढी र स्थानीयतहनखुलेका १–१, इलामको इलामनगरपालिकामा २ र सुर्योदयमा १, पाँचथरको फुङलिङ र स्थानीयतहनखुलेका १–१, संखुवासभाको चैनपुर र स्थानीयतहनखुलेका १–१, ताप्लेजुङको मिक्वाखोला, ते¥हथुमको म्याङलुङ र भोजपुरको भोजपुर नगरपालिकामा१–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या७३ हजार ३९७पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ९५२ पुगेको छ । प्रदेश १ माआज ९६३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १६५ महिला र १९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्