नवनियुक्त रोटरी डिस्ट्रिक्ट गभर्नरको विराटनगरमा स्वागत

<span class='c1'>नवनियुक्त रोटरी डिस्ट्रिक्ट</span> <span class='c2'>गभर्नरको विराटनगरमा स्वागत</span>

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटान अन्तर्गत डिस्ट्रिक्ट गभर्नर सन्तोष रिजालको गृह नगर विराटनगरमा स्वागत भएको छ । गभर्नर चयन हुनु भएपछि पहिलो पटक विराटनगर आउँदा उहाँको स्वागतमा रोटरी क्लब सम्बद्ध विभिन्न व्यक्तिहरु विमानस्थल पुगेरै उहाँको स्वागत गरेका थिए ।

उहाँको स्वागतका लागि रोटरी क्लब विराटनगर र इटहरीका पदाधिकारीहरुको सहभागीता रहेको रोटरी क्लब अफ विराटनगरका सचिव मनोज विक्रम साहले जानकारी दिनु भयो ।
रिजाल केहि दिन अघि मात्र वर्ष २०२१-२२ को लागि गभर्नर चयन हुनु भएको थियो ।
विराटनगरबाट यस पद प्राप्त गर्ने रिजाल दोश्रो व्यक्ति हुनुहुन्छ । यस अघि विराटनगरका उद्यमी बासुदेव गोल्यानले यो जिम्मेवारी सम्हालिसक्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्