लायन्स क्लव अफ विराटनगर रोयल स्थापना,चार्टर प्रेसिडेन्टमा पप्पु अन्सारी

लायन्स क्लव अफ विराटनगर रोयल स्थापना,चार्टर प्रेसिडेन्टमा पप्पु अन्सारी

विराटनगर । विराटनगरमा पुनः अर्को लायन्स क्लवको स्थापना भएको छ । विराटनगरमा चर्चित रहेको रोयल ब्रियानीको ब्राण्ड बोकेका पंपु अंसारीले लायन्स क्लव अफ विराटनगर रोयल स्थपना गरेका हुन् ।

[caption id="attachment_145782" align="alignnone" width="640"] पप्पु अन्सारी
लायन्स क्लव अफ विराटनगर रोयल चार्टर प्रेसिडेन्ट[/caption]

लायन्स क्लव अफ विराटनगर रोयलमा संस्थापक अध्यक्ष रहेका अंसारीले बुधबारबाट औपचारिक रुपमा लायन्स क्लव अफ विराटनगर रोयलको स्थापना गरेका हुन् ।
त्यसैगरी लायन्स क्लव अफ विराटनगर रोयलमा सचिव मेहबुब आलम रहेका छन् । क्लवलाई आगामी दिनमा थप सुदृढ गरेर लैजाने असांरीको भनाई छ । यसैविच क्लवले विराटनगरको निर्माण व्यावसायीको भवनमा रत्तदान कार्यक्रम समेत गरेको छ ।
नया क्लव स्थापना गर्नको लागी लायन्स क्लव अफ विराटनगर एवानका चार्टर प्रेसिडेन्ट रन्जन कुमार शाहीको क्लबले स्पोन्सर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्