लायन्स क्लब अफ विराटनगर साईनोको अध्यक्षामा अग्रवाल

<span class='c1'>लायन्स क्लब अफ विराटनगर</span> <span class='c2'>साईनोको अध्यक्षामा अग्रवाल</span>

लायन्स क्लव अफ विराटनगर साइनोमा उकेश अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । अग्रवालको साथै कार्य समितिको सचिवमा सौरभ नेपाल, कोषाध्यक्षमा प्रशन्न सापकोटा लगायत चयन भएका छन् ।
२०१९ मा स्थापना भएको क्लबमा अध्यक्ष उकेश अग्रवाल यस अघि उपाध्यक्षका रुपमा कार्यरत थिए ।

अग्रवालले सन् २०१४ मा लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघा सेक्रेटरी, २०१५ मा लियो क्लब विराटनगरको सेन्ट्रल उपाध्यक्ष, सन् २०१६ मा अध्यक्ष, २०१७ मा लियो क्लब अफ डिस्ट्रिक ३२५ ए१ को क्षेत्रीय संयोजकको सफल नेतृत्व गरिसकेका छन् ।

अग्रवालले आफ्नो क्लबलाई समाजिक कार्यमा उदाहरणीय बनाउने कार्य योजनाका साथ नेतृत्व सम्हालेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्