विराटनगर कन्चनबारीबाट गाँजासहित एकजना पक्राउ

<span class='c1'>विराटनगर कन्चनबारीबाट गाँजासहित</span> <span class='c2'>एकजना पक्राउ</span>

विराटनगर । मोरङ बिराटनगर महानगरपालिका ४ कन्चनबारी स्थितमा प्रहरीले ५ केजी लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिद भुमि गाऊपालिका ७ का २४ बर्षीय सागर राई रहेका छन् ।

सिआरभी पोष्ट भट्टा चौकबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारी साधन चेकजाँच गर्ने क्रममा राईलाई गाँजा सहित हिजो बेलुका पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्