विराटनगर बसपार्कमा एक व्यक्ति मृत फेला

विराटनगर बसपार्कमा एक व्यक्ति मृत फेला

विराटनगर । विराटनगर बसपार्कमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । बसपार्कको फुटपाथ (पेटी) मा वेवारिसे अवस्थामा मृत फेला परेको हो ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । घटनास्थलमा प्रहरी निरीक्षक मिलन थापाको टोलिले अनुसन्धान गरिरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्