विराटनगर बसपार्कमा मृत अवस्थामा भेटिएका पुरूषको आफन्त खोज्दै प्रहरी

<span class='c1'>विराटनगर बसपार्कमा मृत अवस्थामा भेटिएका</span> <span class='c2'>पुरूषको आफन्त खोज्दै प्रहरी</span>

विराटनगर । बिराटनगर महानगरपालिका–९ बसपार्कमा मृत भेटिएका पुरुषको पहिचान नखुलेपछि मोरङ प्रहरीले आफन्त खोज्न थालेको छ । आज दिउँसोकोशी लोक राजमार्गको पूर्व पट्टिको सडक पेटिमा पहिचान नखुलेको अन्दाजी बर्ष ४०–४५ वर्षका पुरुष मृत अवस्थामा फेला परेका थिए ।

मृतक ब्यक्तिको कोशी अस्पताल विराटनगरको शव गृहमा शव राखेर आफन्तजनको खोजीमा प्रहरीले सूचना जारी गरेको छ । पहिचान गर्नेहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङको ९८५२०३८३५५ मा सम्पर्क राख्नु हुन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्