विराटनगर–९ को पुरानो गुद्रीमा पुरुष मृत फेला

<span class='c1'>विराटनगर–९ को पुरानो गुद्रीमा</span> <span class='c2'>पुरुष मृत फेला</span>

विराटनगर । विराटनगर–९ पुरानो गुद्री बजारमा एकजना पुरुष मृत फेला परेका छन् । पुरानो गुद्रीको संरचना भित्र सिमेन्टको ‘ब्लक’मा अढेस लागेको अवस्थामा मृत फेला परेका हुन् ।

घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । मृतक व्यक्तिको पहिचान भने खुल्न सकेको छैन । पछिल्लो समय विराटनगर महानगर क्षेत्रमा वेवारिसे लाश भेट्ने क्रम बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्