कोशी अस्पताल परिसरमा पहिचान नखुलेका एक पुरूष मृत अवस्थामा फेला

<span class='c1'>कोशी अस्पताल परिसरमा पहिचान नखुलेका </span> <span class='c2'>एक पुरूष मृत अवस्थामा फेला</span>

विराटनगर ।

विराटनगर महानगरपालिका ७ कोशी अस्पताल परिसरमा पहिचान नखुलेको अन्दाजी बर्ष ३५–४० उमेर समूहका एकजना पुरुष मानिस मृत अवस्थामा फेला परेका छन् ।

अस्पताल परिसरमै मृत फेला परेका व्यक्तिको पहिचान नखेलेपछि प्रहरीले तस्वीरसहित सूचना सार्वजानिक गरेर आफन्तको खोजी सुरु गरेको हो । मृतक व्यक्तिको लास कोशी अस्पताल विराटनगरको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्