मारवाडी युवा संगठनको राष्ट्रिय महाधिवेशन सुरू

<span class='c1'>मारवाडी युवा संगठनको</span> <span class='c2'>राष्ट्रिय महाधिवेशन सुरू</span>

विराटनगर । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको तेस्रो राष्ट्रिय महाधिवेशन सुरू भएको छ । विराटनगरमा शनिबारदेखि राष्ट्रिय महाधिवेशन सुरू भएको हो ।

कोभिड १९ को कारणले स्वास्थ्य अवस्थालाई मध्यनजर राख्दै जुमबाट राष्ट्रिय महाधिवेशन सुरू भएको छ । उक्त महाधिवेदनको उद्घाटन नेपाल राष्ट्रिय मारवाडी संगठनको केन्द्रीय अध्यक्ष पवन निश्चल अग्रवालले उदघाटन गर्नु भएको छ ।

राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्ने नेपाल राष्ट्रय मारवाडी युवा संगठनका अध्यक्ष बज्रङगं अग्रवालले जानकारी दिए । महाधिवेशनमा ३ सय ५० भन्दा बढी मारवाडी युवाहरू आवद्ध छन् । उद्घाटन कार्यक्रममा उद्योगी सुरेन्द्र गोल्छा, नन्दकिशोर राठी, रचना राठी, फुलकुमार लालवनी, गोपाल अग्रवाललगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्