संविधान दिवसको अवसरमा अनेरास्ववियु विराटनगर कमिटिले उडायो सेता परेवा

<span class='c1'>संविधान दिवसको अवसरमा अनेरास्ववियु विराटनगर</span> <span class='c2'>कमिटिले उडायो सेता परेवा</span>

विराटनगर । अनेरास्ववियु बिराटनगर महानगर कमिटीको आयोजनामा सातौं रास्ट्रीय संविधान दिवसको अवसरमा आज असोज ३ गते शान्तिको प्रतिक सेता परेवा उडाइएको छ । बिराटनगर ४ स्थित खार्जी ग्रीन पार्कमा भएको कार्यक्रममा सेता परेवा उडाइसकेपछी पार्क सफाइ कार्यक्रम पनि गरिएको हो।


कुश थापाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी वडा अध्यक्ष जितन थापा ,मदन भण्डारी स्पोर्ट्स एकेडेमी महानगर अध्यक्ष बिज्ञान शर्मा चापागाई रास्ट्रीय युवा संघ केन्द्रिय सचिवालय सदस्य नवराज नेपाल , अनेरास्ववियु केन्द्रिय सदस्य नवीन निरौला , मोरङ्ग सचिवालय सदस्य जोसेफ घिमिरे, बिरेन्द्र घिमिरेलगायत अन्य अग्रजहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्