जंगली हात्तीको आक्रमणमा परि एक जना महिलाको मृत्यु

<span class='c1'>जंगली हात्तीको आक्रमणमा परि</span> <span class='c2'>एक जना महिलाको मृत्यु</span>

विराटनगर।

सुनसरी बराहक्षेत्र नगरपालिका ११ खत्वे टोल की ६५ बर्षीया ममनी देवी खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

खत्वेलाई घास काट्ने क्रममा हिजो दिउसो २ बजे सोही स्थानको रामनाथ पाठकको पोखरी छेउमा अचानक बन्यजन्तु आरक्षणबाट जंगली हात्ती आई शरिरको बिभिन्न भागमा कुल्चि घाईते बनाई हात्ती भागेको थियो ।

हात्ती आक्रमणबाट घाईते भएकी खत्वेलाई स्थानियले घरतर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली गई थप अनुसन्धान गरिरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्