विराटनगर–७ मा ३५ सदस्यी वडा समिति र ४५ सदस्यीय क्षेत्रीय प्रतिनिधि सर्वसम्मत

<span class='c1'>विराटनगर–७ मा ३५ सदस्यी वडा समिति</span> <span class='c2'>र ४५ सदस्यीय क्षेत्रीय प्रतिनिधि सर्वसम्मत</span>

विराटनगर । नेपाली काङ्ग्रेसको १४औ महाधिवेशन अन्तरगत बिराटनगर वडा नम्बर ७ को वडा अधिबेशन सर्वसम्मत रुपमा सम्प्न्न भएको छ । विराटनगर–७ को वडा अधिवेशनले ३५ सदस्यीय कार्यसमिति र ४५ सदस्यीय क्षेत्रीय प्रतिनिधि सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । मंगलबार भएका मनोनयन दर्तापछि दावी विरोध र उमेद्वारी फिर्ताको प्रक्रियासम्म आउँदा सर्वसम्मतीले अधिवेशन सम्पन्न भएको हो ।

नेपाली काग्रेसका नेता मधुबाबु तिवारीका अनुसार सभापतिमा अशोकराज विष्ट, उप–सभापतिमा जितेन्द्र अग्रवाल, नितु बस्नेत, सचिवमा ऋषि खतिवडा र आस्था खड्कासहित ३५ सदस्यी कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । यसैगरी क्षेत्रीय प्रतिनिधितर्फ मृदुला कोइराला, जनार्दन निरौला, मधुबाबु तिवारी, शैलेन्द्रराज पाण्डे, लक्ष्मणबाबु बस्नेत, शुशील कोइरालासहित ४५ जना निर्विरोध भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्