विराटनगर १७ मा काँग्रेस महाधिवेशन सर्वसम्मत सहित सम्पन्न

<span class='c1'>विराटनगर १७ मा काँग्रेस</span> <span class='c2'>महाधिवेशन सर्वसम्मत सहित सम्पन्न</span>

विराटनगर।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत विराटनगर १७ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हसन अनसारिको पहलमा वडा कमिटि गठन गरिएको छ।

नेपाल मुस्लिम संघका मोरङ जिल्ला अध्यक्ष अजाद आलम ,आबिद अलि,अब्दुल खान ,रोसन आलम र वडाका पुर्व सभापति समुलला र वडा सम्पुर्ण कि्यासिल सदस्यहरुको उपस्थितिमा सभापति, उपसभापति र वडा कमिटी गठन र क्षेत्रीय प्रतिनधिहरू पनि सर्वसम्मत चयन भएका छन् ।

सभापतिमा एहसान शेख , उपसभापतिद्वय सकिल अहमद र मोहन चौधरी रहेका छन् भने सचिवमा आरिफ खान र रामलाल बैठासहित २३ सदस्यीय समिति चयन गरिएको वडा न १७ का युवा समाजसेवि मोजाहिद इराकिले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्