मोरङ प्रहरीद्वारा १६ थान मोवायल फेला पारेर धनीलाई फिर्ता

<span class='c1'>मोरङ प्रहरीद्वारा १६ थान मोवायल</span> <span class='c2'>फेला पारेर धनीलाई फिर्ता</span>

विराटनगर । मोरङ प्रहरीले हराएका १६ थान मोवायल फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गरेको छ । विभिन्न मितिमा मोवायल हराएको उजुरी गरेका आधारमा प्रहरीले खोजतलास गरेर धनीलाई फिर्ता गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार हराएका वा चोरी भएका मोवायलको कल डिटेल रकेर्ड अध्ययन बाट खोजिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्