विराटनगर अरनिको कलेज कक्षा १२ का विद्यार्थीको बिदाई

विराटनगर अरनिको कलेज कक्षा १२ का विद्यार्थीको बिदाई

विराटनगर । विराटनगर – १० मा रहेको अरनिको उच्च माविले कक्षा १२ का विज्ञान तथा व्यवस्थापन संकायका ८ सय ९० जना विद्यार्थीहरुलाई कलेजमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत विज्ञान संकायका १७ औं ब्याचको विद्यार्थीहरुलाई कलेजमा अध्ययनरत विद्यार्थीको ग्रुप फोटो खिचेर विदाई हुने विद्यार्थीलाई मायाँको चिनो प्रदान गरी कलेजले बिदाई गरेको हो ।

कार्यक्रममा कलेजका प्रार्चाय राजेश कार्की, को–अर्डिनेटर विकाश खनाल,सस्थापकहरु डा. भविन्द्र निरौला, भरत दाहाल, निलमकुमार अधिकारी, शैलेश झा, लक्ष्मीप्रसाद अधिकारी र उमेन्द्र विलाश लुईटेल लगायत मन्तव्य राख्दै अरनिको कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरेर जाने भन्दै विदाई हुने विद्यार्थीको उच्च भविश्यको शुभकामना दिएर विदाई गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्