बिओपी रानी विराटनगरद्धारा तस्करीको कपडा बरामद

<span class='c1'>बिओपी रानी विराटनगरद्धारा</span> <span class='c2'>तस्करीको कपडा बरामद</span>

विराटनगर । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) दरैयाले भारतदेखि तस्करी भएको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरीले विराटनगर – १६ केसलिया खोलादेखि अवैध कपडा बरामद गरेको हो ।

बरामद गरेको कपडा १ लाख ५ हजार मुल्य बरावरको रहेको सशस्त्र प्रहरी बल विओपी बखरीले जानकारी दिएको छ । बिओपी दरैयाले बरामद गरेको कपडा विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्