जर्मनीको कन्सर्भेटिभ पार्टी अब विपक्षी बेन्चमा

जर्मनीको कन्सर्भेटिभ पार्टी अब विपक्षी बेन्चमा

बर्लिन।

जर्मनीको सामाजिक प्रजातान्त्रिक पार्टीका नेता ओलाफ स्कोल्जले जर्मनीको सीडीयू-सीएसयू गठबन्धन अब विपक्षी बेन्चमा पुग्ने बताउँनु भएको छ।

रूढ़िवादीहरूको विरुद्ध चुनाबी मोर्चामा पार्टीलाई विजय नजिक पुर्याउनु भएका नेता स्कोल्जले सीडीयू र सीएसयूले जनमतमात्र गुमाएका छैनन्, सरकारबाट बाहिरनलाई जनताबाट स्पष्ट जनादेश पनि पाएको बताउनुभएको छ ।

वर्तमान सरकारका अर्थमन्त्री समेत रहनु भएका नेता स्कोल्जले उनीहरू अब सरकारमा बस्न मिल्दैन तुरुन्त प्रतिपक्षमा जानुपर्छ भन्नुभयो।
- एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्