सडक दुर्घटनामा दशको मृत्यु

<span class='c1'>सडक दुर्घटनामा</span> <span class='c2'>दशको मृत्यु</span>

इस्लामाबाद ।पाकिस्तानको नियन्त्रणमा रहेको काश्मिरमा भएको सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ । सर्वसाधारण चढेका एक भ्यान गहिराईमा खस्दाँ १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौ व्यक्ति घाइते भएका छन् ।

दर्जनौको संख्यामा व्यक्तिहरु घाइते भएका हुनाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपी यस समाचारको विस्तृत विवरण भने प्राप्त हुन सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्