भारतको ५२औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल नोभेम्बर २८ सम्म चल्ने

<span class='c1'>भारतको ५२औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल</span> <span class='c2'>नोभेम्बर २८ सम्म चल्ने</span>

एजेन्सी । भारतको ५२औँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (आइएफएफआइ) गोवामा चलिरहेको छ। यो फिल्म फेस्टिभल नोभेम्बर २८ सम्म चल्नेछ ।

यस अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ९५ देशका करिब ६२४ फिल्मले प्रवेश पाएका छन् । आज (सोमबार) उत्सवको तेस्रो दिन हो ।

यस उपलक्ष्यमा आइतबार साँझ एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । जसमा दर्शकहरूले ‘द फ्यामिली म्यान’ शृंखलाको टोलीसँग अन्तरक्रिया गरेका थिए ।

केन्द्रीय सूचना तथा प्रसारणमन्त्री अनुराग ठाकुरले सामाजिक सञ्जालमा पोस्ट गर्दै यसको जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्