भारतको पश्चिम बंगालमा सडक दुर्घटनामा परी १८ जनाको मृत्यु

भारतको पश्चिम बंगालमा सडक दुर्घटनामा परी १८ जनाको मृत्यु

एजेन्सी । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा भएको सडक दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले आइतबार जनाएको छ ।

घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्