पपुवा न्यू गिनीमा ६.० म्याग्निच्युडको भूकम्प

<span class='c1'>पपुवा न्यू गिनीमा</span> <span class='c2'>६.० म्याग्निच्युडको भूकम्प</span>

एजेन्सी । पपुवा न्युगिनिमा मङ्गलबार बिहान (१०:३६:१८) मा ६.० म्याग्निच्युडको भूकम्प गएको छ । पपुवा न्यु गिनीको काभिएङबाट ११२ किलोमिटर पर उक्त भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

१०.० किलोमिटरको गहिराइमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.५१८५ डिग्री दक्षिण अक्षांश र १५१.१६१३ डिग्री पूर्वी देशान्तरमा रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्