चीनका सवैभन्दा जेष्ठ नागरिकको १३५ बर्षमा निधन

<span class='c1'>चीनका सवैभन्दा जेष्ठ नागरिकको</span> <span class='c2'>१३५ बर्षमा निधन</span>

चीनका सवैभन्दा जेष्ठ नागरिकको १३५ बर्षको उमेरमा निधन भएको छ ।

स्थानीय अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आउनु भएकी अलिमिहान सेयीतीको बिहीबार निधन भएको हो ।उहाँको जन्म सन् १८८६ को जुन २५ मा भएको थियो । उहाँ सन् २०१३ देखि देशको सवैभन्दा जेष्ठ नागरिक घोषित हुनुभएको थियो । निधन हुनु अगाडिसम्म पनि उहाँको दैनिक जीवन अति सामान्य नै रहेको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँ सधैँ हासी, खुशी देखिने र आफ्ना नाती नातीनाहरुसँग रमाउने गर्नुहुन्थ्यो,” उहाँका एक आफन्तले भने ।

उहाँलाई स्थानीय सरकारले नियमित स्वास्थ्य परीक्षणलगायतका स्वास्थ्य सेवा पर्याप्त रुपमा उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्