कोरोना कहर: माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गरिने

<span class='c1'>कोरोना कहर: माघ १५ गतेसम्म</span> <span class='c2'>देशभरका विद्यालय बन्द गरिने</span>

कोरोनाभाईरस संक्रमणको जोखिम बढ्दै गएपछि देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द हुने भएका छन् । आज आईतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले उक्त निर्णय गर्दै विद्यालय बन्द गर्ने भएको हो ।

सीसीएमसीसी देशभरका आधारभूत र माध्यमिक विद्यालयहरुलाई हिउँदे विदा दिएर बन्द गर्न आग्रह गरेको छ भने अभिभावकहरुलाई आफ्ना बालबालिका विद्यालय नपठाउन भनेको छ । पछिल्लो समय देशभर कोभिड १९ महामारी बढ्दै गएपछि सरकारले सतर्कता अपनाउन थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्