युरोपेली संसदका अध्यक्ष सासोलीको निधन

<span class='c1'>युरोपेली संसदका अध्यक्ष</span> <span class='c2'>सासोलीको निधन</span>

युरोपेली संसदका अध्यक्ष डेभिड सासोलीको निधन भएको छ ।उहाँको ६५ बर्षको उमेरमा इटलीमा मंगलबार बिहान निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उहाँका प्रवक्ताले स्थानीय समयानुसार विहान १.१५ मा उहाँको निधन भएको पुष्टि गर्नु भएको छ । इटलीस्थित एक अस्पतालमा उपचार भइरहेका बेला उहाँको निधन भएको सासोलीका प्रवक्ता रोबर्टो कुइल्लोले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ ।

इटलीका राम्रा राजनीतिज्ञका रुपमा चिर परिचित सासोली गत दुई हप्ताभन्दा अगाडिदेखि अस्पतालमा उपचाररत हुनुुहन्थ्यो । उहाँ युरोपेली संसदको अध्यक्षका रुपमा भने सन् २०१९ मा निर्वाचित हुनुभएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्