पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उहाँको पत्नी राधिका शाक्यलाई कोरोनाभाईरस संक्रमण भएको छ ।
उहाँहरुमा शनिबार कोभिड १९ टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो।
उहाँहरु दुबैजना हाल बालकोटमा रहेको आफ्नै घरमा आराम गरिरहनु भएको छ ।