स्रोत नखुलेको रकम सहित पक्राउ

<span class='c1'>स्रोत नखुलेको रकम</span> <span class='c2'>सहित पक्राउ</span>

काठमाडौं । काठमाडौं महानगरपालिका वडा १६ बालाजु बाईपासबाट स्रोत नखुलेको नगद रु.६९ लाख ९९ हजार रुपैयाँ सहित नुवाकोट ककनी गाउँपालिका वडा ३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुंगानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्