कमल थापाको नेतृत्वमा नयाँ पार्टी घोषणा फागुन ७ गते

<span class='c1'>कमल थापाको नेतृत्वमा नयाँ पार्टी</span> <span class='c2'>घोषणा फागुन ७ गते</span>

विराटनगर । कमल थापाको नेतृत्वमा नयाँ पार्टी घोषणा फागुन ७ गते हुने भएको छ। आइतबार विज्ञप्ति सार्वजनिक गर्दै कमल थापाले राप्रपा नेपाल घोषणा गर्ने जानकारी गराउनुभएको हो।

थापाले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै राप्रपा, नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेको बताउनुभएको हो। आगामी स्थानीय तहको निर्वाचनमा सहभागी हुनेसमेत अध्यक्ष थापाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। ‘आगामी स्थानीय तहको निर्वाचनमा हामी सक्रियताका साथ सहभागी हुनेछौँ’, अध्यक्ष थापाले विज्ञप्तिमा भन्नुभएको छ, ‘राप्रपा नेपालको घोषणासभा २०७८ साल फागुन ७ गते काठमाडौंमा हुनेछ।’

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्