फिलिपिन्समा कार दुर्घटनामा परी वायुसेनाका तीन सैनिकको मृत्यु

<span class='c1'>फिलिपिन्समा कार दुर्घटनामा परी</span> <span class='c2'>वायुसेनाका तीन सैनिकको मृत्यु</span>

मेट्रो मनिलाको प्रमुख राजमार्गमा यात्रा गर्ने क्रममा शुक्रबार बिहानै कार कंक्रिटको अवरोधमा ठोक्किएर आगलागी हुँदा तीन फिलिपिन्स वायुसेना सैनिकको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

वायुसेनाले स्थानीय समय अनुसार बिहान ३ बजे (१९०० जीएमटी) केही समय अगाडि दुर्घटना हुँदा कारमा चार सैनिक रहेको बताएको छ । ‘दुर्घटनामा फिलिपिन्स वायुसेनाका चारजना कर्मचारी थिए । तीन जनाको मृत्यु भएको पुष्टि भएको छ,’ सैनिकले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चालकको राजधानी क्षेत्रको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यो घटना के कारणले भयो भन्ने परिस्थितिको बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन,’ वायुसेनाले दुर्घटनाको अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्