लागूऔषध खैरो हेरोइन सहित २ जना पक्राउ

<span class='c1'>लागूऔषध खैरो हेरोइन सहित</span> <span class='c2'>२ जना पक्राउ</span>

कैलाली । धनगढी उपमहानगरपालिका वडा ३ मिलन चोकबाट कंचनपुर भिमदत्त नगरपालिका वडा ४ बस्ने २१ वर्षीया नेहा विष्ट र भारत खटिमा उत्तमसिंह नगर बस्ने २७ वर्षीय बाशुदेव विश्वासलाई करिब २ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्