जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

<span class='c1'>जुवातास खेलिरहेको अवस्थामा</span> <span class='c2'>८ जना पक्राउ</span>

कञ्चनपुर । भिमदत्त नगरपालिका वडा ४ बसपार्कस्थित वीरेन्द्र सिंहको सुदूरपश्चिम होटलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय महेश सिंह धामी लगायत ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ५ सय ९५ रुपैयाँ र ९ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्