आईसीसी टी–२० विश्वकप छनोट सेमिफाइनल : पहिला फिल्डिङ गर्दै नेपाल

आईसीसी टी–२० विश्वकप छनोट सेमिफाइनल : पहिला फिल्डिङ गर्दै नेपाल

विराटनगर । आईसीसी टी-२० विश्वकप छनोटको सेमिफाइनलमा खेलमा नेपालले पहिला फिल्डिङ गर्नेभएको छ ।

ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले फिल्डिङ गर्ने मौका पाएको हो ।

यूएईले टस जितेर पहिला व्याटिङ गर्ने निर्णय गरेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्