अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोभिड–१९ पोजेटिभ

<span class='c1'>अष्ट्रेलियाका प्रधानमन्त्रीलाई</span> <span class='c2'>कोभिड–१९ पोजेटिभ</span>

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड–१९ सङ्क्रमण देखिएको छ ।

उहाँले मंगलबार आफूलाई कोभिड–१९ सङ्क्रमण देखिएको बताउनुभएको हो । उहाँले मंगलबारको परीक्षणबाट आफूलाई कोभिड-१९ देखिएको बताउनुभएको कुरा उहाँको आधिकारिक वेभसाइटमा मंगलबार उल्लेख गरिएको छ ।

आफूलाई ज्वरो आएपछि आइतबारदेखि निरन्तर रुपमा कोभिड-१९ परीक्षण गराएको मंगलबारको परीक्षणमा कोभिड देखिएको प्रधानमन्त्री मोरिसनले बताउनुभएको सो वेभसाइटमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्