अमेरिकाका अधिकांश बालबालिका कोभिडबाट सङ्क्रमित

अमेरिकाका अधिकांश बालबालिका कोभिडबाट सङ्क्रमित

युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (CDC)ले जारी गरेको अध्ययनले संयुक्त राज्य अमेरिकाका अधिकांश बालबालिका कोभिड–१९ बाट सङ्क्रमित भएको देखाएको छ ।

सङ्क्रमणबाट एन्टिबडीहरू प्रकट गर्ने रक्त परीक्षणबाट CDC को अनुमान अनुसार १४० मिलियनभन्दा बढी अमेरिकीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ ।

उक्त अखबारले हालैको रिपोर्टमा करिब ४३ प्रतिशत अमेरिकीहरू भाइरसबाट सङ्क्रमित भएको अनुमान गरिएको छ ।

बालबालिका र वयस्कहरूमा सङ्क्रमण दर धेरै उच्च रहेको र ११ वर्षसम्मका बालबालिकामध्ये ५८ प्रतिशतमा प्राकृतिक सङ्क्रमणको एन्टिबडी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्