पौडी खेल्ने क्रममा दुई जना तिला नदीमा वेपत्ता

<span class='c1'>पौडी खेल्ने क्रममा दुई</span> <span class='c2'>जना तिला नदीमा वेपत्ता</span>

सुर्खेत । तिला नदीमा पौडी खेल्ने क्रममा दुई जना वेपत्ता भएका छन् । कालिकोट जिल्ला महावै गाउँपालिका–५ घर भएका १७ वर्षीया दुई जना तिला नदीमा वेपत्ता भएका हुन् ।

महाबै गाउँपालिका वडा ५ गेला निवासी अपिल भट्टराई र विपिन भट्टराई पौडी खेल्ने क्रममा नदीमा बगेर बेपत्ता भएको स्थानीय रामबहादुर शाहीले बताए ।
शुक्रबार वेपत्ता उहाँहरुको खोजी कार्य जारी रहेको प्रहरी कार्यालय कालिकोटले जनाएको छ । नदीमा वेपत्ता भएका बालकको खोजीका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको खोजी कार्य जारी रहेको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

वेपत्ता भएका दुबै जना कालिका माध्यमिक विद्यालय गेला कक्षा १० मा अध्यनत विद्यार्थी हुन ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्