कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म

<span class='c1'>कक्षा १२ को परीक्षा जेठ</span> <span class='c2'>१६ गतेदेखि २५ गतेसम्म</span>

विराटनगर । आगामी जेठ १६ गतेदेखि उच्च माध्यमिक तह कक्षा १२ को वार्षिक परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

बोर्डले परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ । बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिनेछन् । विद्यार्थीको भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्