ट्रयाक्टरबाट खसेर एक युवतीको मृत्यु

<span class='c1'>ट्रयाक्टरबाट खसेर एक</span> <span class='c2'>युवतीको मृत्यु</span>

तनहुँ । तनहुँको भानु नगरपालिका–९ डुम्रीखर्कमा ट्रयाक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका २३ वर्षीया एलिना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ।

ग १ त ५४४५ नम्बरको ट्रयाक्टरबाट खसेर घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो।

गएराति दाउरा लिन गएका बेला ट्रयाक्टरबाट खसेर श्रेष्ठ घाइते भएकी थिइन् । ट्रयाक्टर र चालक प्रहरी नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्