अवैध लागुऔषध सहित पक्राउ

<span class='c1'>अवैध लागुऔषध</span> <span class='c2'>सहित पक्राउ</span>

पर्सा । वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट करिब १ सय मिलिग्राम अवैध लागुऔषध खैरो हेरोईन सहित हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड बस्ने २३ वर्षीया बिमला राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई प्रहरीले जाँच गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्